राष्ट्रिय आयोजनाको गल्छी–रसुवागढी सडक विस्तार र सर्वोच्चको फैसला कार्यान्वयन
" २०१९ सालमा त्रिशूली पावर हाउस वनाउने क्रममा पानी ल्याउने नहर, पोखरी र पुल वनाँउदा जग्गा अधिकरण गरेको पनि देख्न पाएको मान्छे हो म । लोकतन्त्र या प्रजातन्त्र नभएको त्यो वेला पनि सरकारका मान्छे आएर जग्गावालाहरुलाई तपाइृको जग्गा यति परेको र यसको यो रेटमा मुअब्जा दिने निर्णय अनुरुप यति पैसा बुझ्नुस भनेर हामीलाई चित्त बुझाएर जग्गा अधिकरण गरेको थियो । आज हामी नै जेलनेल र हण्डर खाएर ल्याएको यो व्यवस्थाले जनतालाई यसरी सास्ती दिन मिल्थ्यो होला ? "

काठमाण्डौ–त्रिशूली–धुन्चे सडक नेपाली सेनाले खनेर प्रयोग आएको धेरै वर्ष भयो । यस वीचमा“गल्छी– त्रिशूली –मैलुङ्ग –स्याफ्रुबेसी –रसुवागढी सडक आयोजना बनेको सुनियो । २०७४ साल चैत्र २३ गते नागरिक दैनिकमा सूचना प्रकाशित गरि मुआब्जाका लागि प्रमाण सहित आउन आहन भएपश्चात सो भेगमा पर्ने सवै जनताले प्रमाण सहित निवेदन दिएर मुआब्जा कुरेर वसिरहँदा २०७६ साल भदौ ३ गते“ यसअघि कायम भएको सडकको क्षेत्रफल कायम गर्ने गरि निर्णय भएको व्यहोरा...

लकडाउनमा बित्तिय प्रभाव र डिजिटल बैंकिङ
"अर्थतन्त्रमा पर्ने दबाब अझ बढेर जाने "

दुई महिना अगाडिदेखि चीनबाट महामारीको रुपमा सुरु भएको कोरोना भाइरस कोभिड–१९ अहिले बिश्व भरी फैलिएको छ । यसले बिश्वका अति बिकसित आर्थिक उदयमान देशहरु चीन तथा अमेरिकालगायतका विकसित तथा विकासोन्मुख देशहरु अत्यन्त संकटमा रहेका छन् । महामारीको रुप लिएको यो भाइरसले नत युरोपेली मुलुकहरू इटाली, स्पेन, फ्रान्स, जर्मनीलगायतलाई छोडेको छ नत बेलायतलाइ । यि देशहरुमा हामी सहजै अनुमान गर्न सक्छौं कि यिनिहरुमा बैज्ञानिक उत्पादन, बिबिध उपकरण, बिकसित...

हरायो परम्परागत लिंगे तथा रोटे पिङ

विदुर– नुवाकोट तथा रसुवावाट पुराना ऐतिहासिक झल्काउने लिंगे तथा रोटे पिङ हराउंदै गाएको छ । वडादश,ैँ तिहारजस्ता मुख्य चाडपर्वका समयमा गाउँघरमा राखिने लिङ्गे तथा रोटे पिङ हराउँदै जान थालेका छन् । गाउंघरमा दुई दशक अगाडिसम्म वडादशैँ पर्व सुरु हुनु पहिले नै अगुवाको नेतृत्वमा गाउँका टोलटोलको माझमा राखिने लिङ्गे तथा रोटेपिङ अहिले भने क्रमशः हराउँदै जान थालेको तारकेश्वर गाउंपालिका वडा नं. २ का रामप्रसाद पनेरुले वताए । उनका...