भुकम्पले सुकेको तातोपानी कुण्डमा पुनः पानी
"भुकम्पले नै फेरी आयो पानी "

त्रिशूली– विनासकारी भुकम्पका कारण सुकेको रसुवाको सदियौ पुरानो तातोपानी कुण्डमा फेरी पानी आएको छ । सांढे पांच महिनाको भुकम्पले जमिन हल्लाएका कारण सुकेको ताोपानी कुण्डमा फेरी भुकम्पकै पराकम्पका कारण पानी आउन थालेको हो । रसुवाको पश्चिमी भेगमा रहेको तातोपनी कुण्ड आमाछोदिङ्मो गाउँपालिका– ५ मा रहेको छ । भुकम्पका पराकम्पका कारण विहीवारदेखि  तातोपानी कुण्डमा पुनः पानी पलाएको हो । सदरमकुकाम धुन्चेदेखि ४० किलोमिटर उत्तरपश्चिममा रहेको तातोपनी कुढडमा पुनः...

वांझो जमिनमा पुनः खेतिपाती सुचारु
"हरियाली छायो लामो समयपछि खेतवारी "

विदुर–      लामो समयदेखि वांझो रहन पुगेका नुवाकोटका अधिकांश जमिनहरुमा पुनः खेति गर्न थालिएको छ । किसानहरुले सिचाई तथा जनशक्तिका अभावमा एक दशक अगाडिदेखि नुवाकोटमा खेतिपाती गर्न छाडेका थिए । महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण सुरु भएपछि हाल विदुर र वेलकोटगढी नगरपालिका र १० गाउंपालिकासहित नुवाकोटका १२ स्थानीय तहका अधिकांश सर्वसाधारण गाउँ घरमा रहेका छन् । लामो समयदेखि गाउंघर पुगेका उनीहरुले वांझो रहेको जमिन खनजोत र...

विवाद मत्थर भएपछि नेकपा संगठन विस्तारमा
"चार स्थानीय तहमा एकिकृत संगठन "

विदुर–पार्टी नेतृत्वको विवाद मत्थर भएपछि नुवाकोटमा सत्तारुढ नेकपाका कार्यकर्ताहरु संगठन विस्तारमा जुटेका छन् । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाको कहरकै वीच सत्तारुढ कनेपाले नुवाकोटमा संगठन विस्तार अभियान सन्चालन गरिरहेको छ । स्थानीयस्तरवौ एकिकरणको सनदेश दिने उद्धेश्यले गाउ. संगठन कमिटि गठनसहित सपथग्रहण कार्य भइरहेका छन् । नेकपा नुवाकोटले नुवाकोटको चार वटा स्थानीय तहमा संगठन कमिटि अनुमोदन गरेर पदाधिकारी तथा सदस्यहरुको सपथग्रहण कार्य गरेको छ । विदुर र वेलकोटगढी नगरपालिका...

एक नपा र दुई गापामा निषेधाज्ञा
" १ सय ७ जना संक्रमित, ७७ जना निको "

विदुर– विश्वव्यापी महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन नुवाकोटको एक नगरपालिका र दुई गापामा आंशिक निषेधाज्ञा जारी गरिएको छ । पुर्वी भेगमा रहेको शिबपुरी, ककनी र बेलकोटगढी नपाको केही वडामा जारी गरिएको निषेधाज्ञाको समय फेरी थपिएको हो । नुवाकोट संकट व्यवस्थापन केन्द्रको बैठकले आगामी भदौ ३१ गते राती १२ बजे सम्मलाई निषेधाज्ञा थप गरेको हो ।  बेलकोटगढी नगरपालिकाको वडा नं २ अन्तर्गत धादिङ आचार्य...

वैवाहिक जीवनमा वांधिए वट्टारे कान्छो
"डेढ वर्षदेखिको प्रेम सफल वनाए "

विदुर– चर्चित हाँस्य कलाकार बट्टारे कान्छो वैवाहिक जीवनमा बाँधिएका छन् । नुवाकोटको ढिकुरेफांटका बट्टारे कान्छो उर्फ सन्देश लामिछानेले आफ्नो प्रेम सम्वन्धलाई सफल वनाउंदै विवाह वन्धानमा वांधिएका हुन् । एक दशकदेखि कलाकारितामा क्रियाशील ३० वर्षिय सन्देशले आफ्नो डेढ वर्ष लामो प्रेम सम्वन्धलाई सफल वनाउंदै आफ्नो जन्मदिनको पेरिफेरीमा काभ्रेको कुशादेवीकी २६ वर्षिया  युनिका लुइटेललाई जीवनसाथीका रुपमा भित्राएका हुन् । दुई दाजुभाइमध्ये कान्छो सन्देश र एक...

‘चिसो मान्छे’ पहिल्याउंदै निर्देशक खनाल
"प्रदर्शन २०७८ साल भदौ ११ गते "

विदुर– सफल, चर्चित र अनुभवी निदेशक दीपेन्द्र के खनालको टोलीले ‘चिसो मान्छे’ पहिल्याउंदै छन् । खनालले अनुभवी निर्मात्री शर्मिला पाण्डेसंगको सहकार्यमा कोरोना महामारीको नियन्त्रणपछि ‘चिसो मान्छे’ खोज्ने भएका छन् । उनीहरुले आफ्नो जीवनमा नभई चलचित्रको लागि ‘चिसो मान्छे’को खोजी गरिरहेका हुन् । निकै सफल चलचित्र दर्शकहरुलाई दिइसकेका यो टोलीले अव नयां, समसामयिक तथा कतिपयको जीवनमा मेल खाएको ‘चिसो मान्छे’को पात्रलाई आफ्नो नयां प्रोजेक्टमा उतार्ने घोषणा गरेका छन्...

कर्मचारीसहित समुदायका व्यक्तिमा कोरोना
"एम्वुलेन्स चालकहरुलाई सामूहिक वासस्थान "

विदुर–विश्वव्यापी महामारीको रपमा फैलिरहेको नोवेल कोरोना कोभिड–१९ का संक्रमित नुवाकोटमा वढिरहेका छन् । पुर्वी भेगमा रहेको शिवपुरीमा एकै दिन विहीवार एक जना सरकारी कर्मचारीसहित ६ जनामा कोरोना पुष्टि भएको छ । नुवाकोटको शिवपुरी गाउँपालिकामा गाउँपालिकाको कर्मचारीसहित ७ जनामा एकैपटक कोरोना भाईरस (कोभिड(१९) संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । नुवाकोटका संक्रमित सवैको स्वास्थ्य अवस्था सामान्य रहेको सूचना अधिकारी उत्तमराज खनालले जानकारी दिए । गापामा लेखा शाखामा...

चितवनवाट फरार संक्रमित नुवाकोटमा पक्राउ
"त्रिशूली अस्पतालको आइसोलेसनमा "

विदुर–     दुई दिन अगाडिदेखि चितवनवाट फरार एक जना कोरोना संक्रमित युवक नुवाकोटमा पक्राउ परेका छन् । फरार भई साइकल चढेर घरतर्फ जांदै गरेका ति युवकलाई नुवाकोटको कोल्पुटारवाट प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । वेलकोटगढी नगरपालिका–५ दुइपीपल घर भई चितवनको भरतपुरमा श्रीमतीसंगै वस्दै आएका १७ वर्षिय जोयल भनिने सुनील परियारलाई नुवाकोट र धादिङको सिमानामा खटिएका प्रहरीले वुधवार उनलाई साइकलमा चढेर आउंदै गर्दा पक्राउ...

सदरमुकाममा हट्यो निषेधाज्ञा, केहि स्थानमा कायमै
"७१ वर्षिया वृद्धामा कोरोना, ६६ जना भए निको "

विदुर–    नुवाकोटको सदरमुकाम विदुरमा तीन सातादेखि जारी निषेधाज्ञा हटेको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले बिदुर नगरपालिकासहित केहि बिभिन्न स्थानीय तहहरुमा जारी गरेको निषेधाज्ञा मंगलवार रातिदेखि हटाएको हो । प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालको अध्यक्षतामा विदुरमा बसेको कोभिड –१९ संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा हटाउनेबारे निर्णय गरेको हो । उनका अनुसार कोरोनाको जोखिम बाँकी नै रहेका बिभिन्न ६ स्थानीय तहका तोकिएका वडाहरुमा भने अझै एक साताका...

भुकम्पले चिरा पारेको गाउंमा झर्दै गरेको भीमकाय ढुंगाको त्रास
"मानववस्ती सार्न माग "

विदुर– पांच वर्ष अगाडिको विनासकारी भकुम्पले चिरा चिरा पारेको नुवाकोटको दुर्गम गाउं नेगीमा ठाउं सरेको भीमकाय ढुंगाले गाउंवासीको निद हराम गरेको छ । विदुरदेखि ५० किलोमिटर पुर्वमा रहेको दुप्चेश्वर गाउँपालिका वडा नं.  १ नेगीमा रहेको २८ घरपरिवार सर्दै गरेको अजंगको ढुंगा र पहिरोको उच्च जाखिममा रहेको छन् । स्थानीयवासीले आफ्नो, परिवार तथा घरसम्पत्तिको सुरक्षाका लागि सरकार गुहारेका छन् । गत २०७२ साल वैशाख १२ गते...