त्रिशूली–रसुवामा पहिलो पटक सञ्चालन भएको फुटसल प्रतियोगिताको उपाधि ज्याङ्दे युवा समाज धुन्चेले जितेको छ । सोमबारबाट सुरु भएको प्रतियोगितामा परिकल्पना नेपाल धुन्चे दोस्रो र ठण्डर बोइज स्याफ्रु तेस्रो भएको छ ।
शैक्षिक, ज्ञानी, बौद्धिक र प्रज्वलित समाज (अकिआस) ले आयोजना गरेको प्रथम अकिआस फुटसल तथा एकल नृत्य प्रतियोगितामा १७ टिम सहभागी भएका थिए । खेल लिग चरणको आधारमा खेलाइएको हो ।
त्यसैगरी नृत्यतर्फ सम्झना तामाङ पहिलो, फूलमाया तामाङ दोस्रो र मनिषा तामाङ तेस्रो भएका छन् । खेलको माध्यमबाट नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनका लागि सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गरिएको अकिआसका संयोजक निवेश श्रेष्ठले बताए ।

२०७६ माघ १३